काठमाडौं । ललितपुर महानगरपालिकाको आर्थिक वर्ष ०७८–७९ को बजेट र नीति तथा कार्यक्रम अहिलेसम्म विवादमै अल्झिएको छ ।
नगरसभाका अधिकांश सदस्यहरुले दुईपटक नगरसभा बहिस्कार गर्दा बजेट र नीति तथा कार्यक्रम विवादमै अल्झिएको हो । यसर्थ मेयर उपमेयर अल्पमतमा परेका छन् ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन नगरसभा सदस्यहरुले महानगरको बजेट र नीति...