उत्तर कोरियाले तीन अमेरिकीलाई गर्‍यो थुनामुक्त, मन्त्रीसँगै स्वदेश पठाउने

उत्तर कोरियाले थुनेर राखेका तीन जना अमेरिकी नागरिकलाई बुधबार रिहा गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको बुधबार भएको असक्मातको उत्तर कोरिया भ्रमणका क्रममा उनीहरूलाई रिहाइ गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र स्वयम् पोम्पेओले जानकारी दिएका छन्। I am pleased to inform you that Secretary of ...