इलाम र पाँचथरमा रमाइलो राँके बजारको रौनक घट्दो

जितेन्द्र भण्डारी / प्रकाश नेपाल इलाम / पाँचथर । पाँचथरकाे राँके बजार नामै खाफी छ। राजमार्गको सडक पेटीमा यसरी सजाएर राखिएका राता अकबरे खुर्सानीले भरिएका बट्टा, पोका–पोकामा सजिएका नौनी घ्यु, र टुक्रा पारेर नाङ्लोमा फिँजाइएका छुर्पीको दृश्यले पर्यटक बोलाइरहेको भान गराउँछ । यसो हेर्दा यो बजारमा कृषि उपजको मात्रै कारोबार भएको देखिन्छ । तर अहिले […]