एनआईसी एशिया बैंकको दाबीः कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा अत्यन्त उत्कृष्ट छौं

काठमाडौं, ३ फागुन । एनआईसी एशिया बैंकले संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको बताएको छ । केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आज (बिहीबार) एक विज्ञप्ति जारीमार्फ बैंकले खण्डन गरेको हो । […]

सम्बन्धित सामग्री

कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट रहेको दाबी

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंक उत्कृष्ट रहेको दाबी गरेको छ । बैंकले आफ्ना मुख्य सूचकांकहरू(सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा सबै वाणिज्य बैंकहरूमध्ये उत्कृष्टमा पदै आएको दाबी गरेको हो । बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक […]