होटेलमा पुगेका गेस्टको विवरण राख्नु हुन्छ कि हुन्न? नराखे ममता जस्तै कारवाहीमा परिएला नी! :: Pahilopost.com

काठमाडौं: गत जेठ ३० गते तीन जना भारतीय नागरिक पोखरा महानगरपालिका ८ पृथ्वीचोकमा रहेको होटेल कोसी एन्ड रितिक रेस्टुरेन्ट पुगे। भारतीय नागरिक सञ्जय शर्मा, चितरन्जन र अन्य एक जना थिए। उनीहरुले होटेलमा नै रात बिताए। त्यसपछि बिहानै होटेलबाट निस्किए। होटेलमा कति बजे इन्ट्री गरे? कति बजे आउट भए? उनीहरु