२ साउन, डोटी । दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने भएको छ ।
नगरपालिकालाई बालश्रममुक्त नगरपालिका बनाउने अभियान अन्तरगत बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने तयारी भइरहेको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिइन । 'हामीले धेरै गफ मात्रै गर्यौं, अव गफ होइन काम गर्नुपर्छ,' प्रमुख मलासीले भनिन्, 'हामी …