मृतक महिलाको माइती र घरगाउँमा लगाइएको सिल हटाइयो | Nagarik News - Nepal Republic Media

कोरोना भाइरसका कारण नेपालमा पहिलो पटक सुत्केरीको मृत्यु भएपछि उनको माइती र घरगाउँ तथा स्थानीय स्वास्थ्य संस्थामा लगाइएको सिल शुक्रबार हटाइएको छ।