अन्जन झापा एफसीको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली झापा फुटबल क्लबले राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । आइतबार एक कार्यक्रममाझ झापा एफसीले यस सिजनका लागि अन्जनलाई अनुबन्ध गरेको हो । झापाले एनएसएलको गत सिजन मार्की खेलाडीले प्राप्त गरेको भन्दा बढी रकममा अनुबन्ध गरेको जानकारी दियो […]

सम्बन्धित सामग्री

काठमाडौंले कप्तान परिवर्तन गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले झापा विरुद्ध हुने तेस्रो खेलअघि आफ्नो कप्तान परिवर्तन गरेको छ । लिगको सुरुवाती दुई खेलमा मार्की खेलाडी हिसुब थपलियालाई कप्तानको जिम्मेवारी दिएको काठमाडौंले आजको खेलमा अनुभवी डिफेन्डर कुलदिप कार्कीलाई कप्तान बनाएको छ । कुलदिपले यसअघि ए डिभिजनमा जावलाखेल युवा क्लबको कप्तानी गरेका […] The post काठमाडौंले कप्तान परिवर्तन गर्यो first appeared on हाम्रो खेलकुद.

समन्दर ओचिलोभ झापा एफसीमा अनुबन्धित

१६ कात्तिक, काठमाडौं । उज्वेकिस्तानका डिफेन्डर समन्दर ओचिलोभ दोश्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफसीसँग अनुबन्धित भएका छन् । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट समन्दर ओचिलोभलाई अनुबन्ध गरेको जानकारी दिएको हो । समन्दरले काजकिस्तान, उज्वेकिस्तान, ताजकिस्तान, भारत लगायतका देशहरूमा खेलिसकेका छन् । २८ वर्षका उज्वेकी डिफेन्डरले झापा एफसीका मार्की खेलाडी अञ्जन बिष्टसँगै आई लिगमा […]

नेपाल सुपर लिग : १० टिमका सम्भावित प्रशिक्षक र मार्की खेलाडी

काठमाडौं । नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि आउँदो शुक्रबार खेलाडीको अक्सन गरिँदै छ । प्रतियोगिताका टोलीले प्रशिक्षक र मार्की खेलाडी लगभग टुंगो लगाएका छन् । प्रतियोगिताका पुराना सात टोलीले प्रशिक्षक र मार्की खेलाडी लगभग टुंगाइसकेका छन् । तर, नयाँ टिम स्पोर्टिङ इलाम दी मेची, वीरगन्ज युनाइटेड र झापा फुटबल क्लबले...

अञ्जन झापा एफसीका मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली झापा एफसीले आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको छ।...

अन्जन झापाको मार्की खेलाडी

नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर एवं ‘ए’ डिभिजन लिग क्लब मनाङ मस्र्याङ्दीका कप्तान अन्जन विष्टलाई झापा फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

अन्जन एनसएल टिम झापा एफसीको मार्की खेलाडी

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा खेलाडी अञ्जन विष्टलाई झापा फुटबल क्लबले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ। आइतबार एक कार्यक्रमको बीच अञ्जनलाई नेपाल सुपर लिग (एनएसएल)को नयाँ टोली झापाले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो।

धनगढी फुटबल क्लबको मुख्य प्रशिक्षकमा युगलकिशोर

काठमाडौं। धनगढी फुटबल क्लबले नेपाल सुपर लिगका लागि युगलकिशोर राईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ। बैशाख ११ गतेबाट शुरु हुने प्रतियोगिताका लागि धनगढीले बुधबार ३७ वर्षे राईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। राईले यसअघि झापा फुटबल क्लब र बाँसबारी क्लबको प्रशिक्षण सम्हालेका थिए। धनगढीले यसअघि विशाल राईलाई मार्की खेलाडी र किरणकुमार लिम्बुलाई आइकोनिक प्लेयरमा नियुक्त गरेको थियो।