जथाभावी नबोल्न ओलीलाई रामचन्द्र पौडेलको चेतावनी

७ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ । विपक्षीलाई जथाभावी आरोप लगाएर सरकार चोखिन नसक्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । नेपाल महिला संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले भने, 'प्रधानमन्त्री धेरै अत्तालिएर एजेण्डा विना कांग्रेसले आन्दोलन गर्‍यो जथाभावी …