विमानस्थलमा बम राखिएको ‘थ्रेट कल’ले हवाई उडान प्रभावित

काठमाडौं । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु (बम) राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडान प्रभावित बने । बिहान करिब १० बजे त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु (बम) राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक […] The post विमानस्थलमा बम राखिएको ‘थ्रेट कल’ले हवाई उडान प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र

काठमाडौं, वैशाख २२। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु (बम) राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडान प्रभावित बने । बिहान करिब १० बजे त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक […]