मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैशाख १९ गते राति १२ः०० देखि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
यही वैशाख ३१ गते राति १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञामा औषधि उपचार, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायकपर्ने स्थानमा जानबाहेक अनावश्यक काममा हिँड्डुल गर्न नपाउने व्यवस्था गरिएको...