मिटरब्याजपीडितलाई न्याय दिन सांसदहरुको माग

राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले यसका लागि कानुन कार्यान्वयनमा जोड दिएका छन्।