पर्वत : मन्दिरमा राखिएको दान पेटिका चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार कास्कीको पोखरा महानगरपालिका–२५ भोटे क्याम्प हेम्जामा बस्दै आएका ३० वर्षीय जिम्मी दोर्जेलाई चोरी गरेको दान पोटिकासहित पक्राउ गरिएको हो।दोर्जेले गत भदौ तीन गते पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको नगदसहितको दान पेटिका चोरी गरेको भन्ने सूचना प्रहरीले पाएको थियो।घट