जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसँग सिके राउतको भेटवार्ता, गठबन्धनका विषयमा छलफल
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेशवादी दलका नेताहरुसँग छलफल थालेका छन्। डा. राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग...
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा व्यस्त रहेका छन् । प्रदेशदेखि स्थानीय तहका समितिले आयोजना गरेका प्रशिक्षणमा अध्यक्ष यादवले नेता, कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् । अध्यक्ष यादवले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानका दौरान आयोजना भएका अभिमुखीकरण कार्यक्रममा दैनिक ६ देखि ८ घण्टासम्म प्रशिक्षण दिने गरेका छन् । […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भोलि (अक्टोबर २ तारिख) अमेरिकाको न्यू योर्कमा अन्तरक्रिया कार्यक्रम गर्न लागेका छन् । एन्टाको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका यादवले न्यू योर्कस्थित घ्यालसुम्दो हलमा समसामयिक राजनीतिबारे अन्तरक्रिया गर्न लागेका हुन् । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता, समाजवादी मोर्चा आबद्ध दलका प्रतिनिधि तथा पहिचानमा आधारित सङ्घ, संस्थाका […]
एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएको छ । अध्यक्ष यादव गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गर्नुभएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम सकेर अध्यक्ष यादव …
अज्ञात व्यक्तिले अर्को फेसबुक आईडी सञ्चालन गरेर अपरिचित महिलाको अश्लिल फोटोहरू अपलोड गरेर चरित्र हत्या गर्न खोजेको भन्दै साइवर ब्युरोमा उजुरी दर्ता गरिएको हो।...
काठमाडौं, १८ पुष । जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक बस्दैछ । यो बैठकले पार्टी सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय लिने बुझिएको छ । तर, जसपाका बहुमत सांसद सरकारलाई समर्थन गरेको कारण तत्कालै सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएका छन् । तर, अध्यक्ष उपेन्द्र यादव भने अझैपनि पर्ख र हेरको अवस्थामा छन् । दलको […]
जनकपुर, २५ जेठ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफुहरु स्वागत गर्न तयार रहेको बताएका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, “विगतको समीक्षा गरी पुनःपार्टी एकता गर्न लोसपाका नेता आए भने हामी हृदयदेखि नै उनीहरुलाई स्वागत गर्न तयार […]
सिन्धुली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले गरेको संसद अवरुद्धको कुनै अर्थ नरहेको बताएका छन् । मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानको उद्घाटनका लागि आएका यादवले दुई दुई पटक संसद विघटन गरेको दल नेकपा एमालेले संसद अवरुद्ध गर्नुको कुनै अर्थ नरहने बताएका हुन । पूर्व उपप्रधानमन्त्री […]
The post संसद अवरुद्धको औचित्य छैन : जसपा अध्यक्ष यादव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
१७ भदौ, जनकपुरधाम । जनप्रतिनिधिलाई आफ्नो दलमा सनाखत गराउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु आएको भोलिपल्ट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जनकपुुरधाम आएका छन् । जसपाको आधिकारिकता नपाएपछि छुट्टै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु बुधबार जनकपुरधाम आइसकेका छन् । ठाकुरसहितका नेताले आफ्नो पार्टीमा सनाखत गराउन प्रदेश […]
न्युज अफ नेपाल ,काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा बुधबार दिउँसो दुई पक्षबीच भेटघाट भएकाे हाे । भेटवार्तामा राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीका केही नेता तथा सांसदहरुले बाटो बिराएको बताएका छन्। उनले सरकार गठनका सम्वन्धमा सहभागी नभएको विषयलाई उल्लेख गर्दै भने, "कोही साथीहरुले फरक बाटो हिँडेर बाटो नै विराउनु भएको छ। त्यो बाटोले कहाँ पुर्याउछ, मुलुक कहाँ पुग्ने हो उहाँहरुलाई थाहा छैन।"