ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक

लेखक एवं उपन्यासकार भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक भएको छ । बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा समेटिएको उपन्यास वी रिडले बजारमा ल्याएको हो ।