इलाममा पनि पुग्यो सलह

इलाम : इलाममा सलह किराको झुन्ड देखिएको छ। भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ को तल्लो धजे क्षेत्रमा बिहीबार दिउँसो सलह देखिएको हो। स्थानीय शिक्षक कुलप्रसाद ढकाल अनुसार बिहान १० बजेतिर चिया, इस्कुस र मकैको बोटमा सलह देखिएको थियो। स्थानिय किसान सुजन खतिवडा, लोकनाथ खतिवडा र चेतन ढकाल लगायतको बालीमा सलह ...