‘रेमिट्यान्स, निर्यात र पर्यटनबाट विदेशी मुद्रा आर्जन गरेमात्रै अर्थतन्त्र बलियो हुन्छ’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन्।। बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य...