बार्सिलोना र मेस्सीलाई अलग्याएको ‘आर्थिक समस्या’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले विहीबार साँझ क्लबका कप्तान लिओनेल मेस्सीलाई आर्थिक समस्याको कारण देखाउँदै क्लबमा राख्न नसक्ने जनायो । क्लब र खेलाडी दुवै पक्षबीच सहमति भएपनि लिगको नियम अनुसार आर्थिक रुपमा कमजोर रहेको बार्सिलोनाले मेस्सीलाई राख्न सकेन । मेस्सीले आफूले नियमित लिँदै आएको भन्दा कम रकममा सम्झौता गर्न तयार भएपनि बार्सिलोनाको आर्थिक अवस्था एकदम […]

सम्बन्धित सामग्री

बार्सिलोनामा मेस्सीको तलब अझै उधारो

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपनि उनले क्लबसँग पुरानो तलब अझै उधारो छोडेको खुलासा भएको छ । क्याटलान पत्रिका स्पोर्टका अनुसार मेस्सीले बार्सिलोनाबाट अझै ५२ मिलियन युरो बुझ्न बाँकी रहेको छ । जोसेप मारिया बार्टोमेउ क्लबको अध्यक्ष रहँदा क्लबमा आर्थिक समस्या परेपछि केहि खेलाडीले आफ्नो तलब पछि लिने […]