एमसीसीको छलफलबाट पन्छिए गठबन्धनका शीर्ष नेता, प्रतिपक्षी दल भूमिकाहीन

काठमाडौं । नेपालको इतिहासमै सर्वाधिक विवादित बनेको वैदेशिक सहायता परियोजना एमसीसीले अन्ततः संवैधानिक निकास पाएको छ । तर, यसले आगामी दिनमा कस्ता राजनीतिक पराकम्प सिर्जना गर्ला अहिल्यै भनिहाल्न सकिँदैन । प्रमुख प्रतिपक्षी दलले गर्दै आएको संसद अवरोधका बीच ध्वनी मतका आधारमा आइतबार राती करिब ९ बजे सभामुख अग्नी सापकोटाले एमसीसी अनुमोदन भएको घोषणा गरे । […]

सम्बन्धित सामग्री

सुरक्षित ठान्ने शीर्ष नेता नै यसपटक असुरक्षित !

काठमाडौँ – चुनावी चर्चा ह्वात्तै बढेको छ। सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीचमा चुनावी घोचपेच र घरदैलो अभियान पनि प्रतिस्पर्धात्मक रुपमै अगाडि बढिरहेको छ। यसपटक कांग्रेस माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई धेरैले चासो पूर्वक हेरिरहेका छन्। अनि एमाले र राप्रपाको गठबन्धन पनि धेरैका लागि चासोको विषय छ। चुनावी सरगर्मी बढेका बेला […]

चुनावी मैदानमा शीर्ष नेता : देउवा, ओली, प्रचण्ड, नेपाल र पौडेलको अवस्था कस्तो ?

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि मुख्य दलका प्रायः सबै शीर्ष नेताहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पुरानो क्षेत्र डडेलधुरालाई नै रोज्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ लाई नै आफ्नो चुनावी क्षेत्र बनाउनु भएको छ । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक कम जोखिम रहेको क्षेत्रका रुपमा गोरखा - २ रोज्नुभएको छ । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष ...

तस्बिरमा हेर्नुहोस् एमालेको वाकाथन

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को  आयोजना गरेको छ।  'संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा'का साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेता सहभागी भएका छन् ।ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो । संसद्‍ विघटन गरेर एमालेमाथि संविधानलाई कमजोर बनाएको

नालायक नेतृत्व, लहडी कार्यकर्ता [सम्पादकीय]

लामो समयदेखि सत्ता गठबन्धनका शीर्ष नेताबिचको छलफलपछि आज प्रतनिधिसभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषय प्रवेश गरेको छ। जतिखेर बालुवाटारमा गठबन्धनका शीर्ष नेता संसदमा टेवल गर्न सहमति जनाइरहेका थिए, त्यतिखेर बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शनका लागि उत्रिसकेका थिए, उनीहरुका कार्यकर्ता। सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेक…

आज सर्वदलीय बैठक बस्दै, संसद् अवरोध र एमसीसीकाे विषयमा छलफल हुने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री देउवाले संसदमा भइरहेकाे अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो ४ बजे बैठक बोलाउनु भएको हो। बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ। तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेका उपाध्यक्ष एवम् सं...

एमालेका पाँच शीर्ष नेता, को कहाँबाट चुनाव लड्दै छन्?

काठमाडौं : आगामी मंसिरमा हुने संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले आ-आफ्नो उम्मेदवार चयन प्रकृया अगाडि बढाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो उम्मेदवार चयन गर्ने क्रम अगाडि बढाएको छ। यसै क्रममा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेता प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारका ...