काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) ले विश्वलाई आक्रान्त बनाएपनि माथिल्लो तामाकोशी आयोजना निर्माणमा भने यसको असर देखिएको छैन।
आगामी असार मसान्तमा सम्पूर्ण परीक्षणको काम सक्ने तयारीका साथ राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशीको काम अघि बढिरहेको छ। आयोजनामा चिनियाँ ठेकेदारहरु र कामदार कार्यरत रहेपनि काममा कुनै समस्या...