ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल परिवार नियोजन संघसँग समन्वय गरी मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको हो । महिलालाई सशक्त बनाउने प्रयासस्वरुप बैंकले यो अभियान सञ्चालन गरेको बताएको छ ।यसअघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउन […]