काठमाडौं : मातातीर्थ वृद्धाश्रमका १७ जना ज्येष्ठ नागरिकले बिहिबार कोभिड विरुद्धको खोप लगाएका छन्। सशस्त्र प्रहरी बलम्बु अस्पतालका खोप टोलीले १७ जना ज्येष्ठ नागरिकसहित अन्य जना चार कर्मचारीसहित कुल २१ व्यक्तिले खोप लगाएका खोप टोलीका डा. वसन्त कुमार बाँस्तोलाले जानकारी दिए।बिहीबारसम्म देशभर ७७ जिल्लाको २ सय १ खोप केन्द्रबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएका छन्। प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमतीमा ५५ हजार ५ सय ४,गण्डकीमा १७ हजार २ सय ६७,लुम्बिनीमा २३