जिल्ला र उच्च अदालतमा मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने
जिल्ला र उच्च अदालतमा मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने भएको छ । हाल उच्चमा मुख्य न्यायाधीश र जिल्लामा वरिष्ठतम् न्यायाधीशले पेसी तोक्ने गरेका छन् । गोलाप्रथाबाट पेसी तोक्न सर्वाेच्चले अदालतहरूलाई परिपत्र गरेको छ । सर्वाेच्चका...