वर्षको एकपटक मिलेसम्म नेपालको कुनै न कुनै पर्यटकीय भूगोल पुग्ने गर्दछु म । नेपालमा रहेका पदमार्ग सहितको पर्यटकीय गन्तव्यहरू मेरो रोजाइमा पर्ने गर्दछन् त्यसैको निरन्तरता स्वरूप यो पटकको मेरो गन्तव्य बन्यो काठमाडौंबाट नजिकैको दूरीमा रहेको सिन्धुपाल्चोकमा अवस्थित पाँचपोखरी । लगभग ४१०० मिटर उँचाइमा अवस्थित पर्यटकीय गन्तव्य तथा पवित्र धार्मिक स्थल पाँचपोखरी । पाँचपोखरीको लागि हाम्रो […]