काठमाडौं, २१ असार । भरतपुर महानगरकी मेयर रेनु दाहालले पार्टी र गठबन्धनभित्र अर्थमन्त्री जनार्दन शर्मा हटाउनेबारे कुनै छलफल र बहस नभएको स्पष्ट पारेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘यत्तिकै कसैलाई मन लाग्यो भन्दैमा राख्ने वा हटाउने भन्ने […]