गर्भनर अधिकारीलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कामकारबाहीमा निरन्तरता दिने बाटो खोलेको छ । साथै सर्वोच्चले गर्भनर अधिकारीलाई प्रस्ट कारणबिनै जाँझबुझ समिति गठन नमिल्ने जनाएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले फैसला नभएसम्मका लागि सरकारको निर्णयमा रोक लगाएको छ । सर्वोच्चले सरकारले गभर्नरमाथि थालेको छानबिन प्रक्रिया प्रारम्भिक […] The post गर्भनर अधिकारीलाई काम गर्ने बाटो खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.