सत्ता गठबन्धनमा रहेको जनमोर्चाले भन्यो- बहुमत पुर्‍याउन रेशम चौधरीलाई आममाफी दिन खोजियो

काठमाडौं । राष्ट्रिय जनमोर्चा सरकारले ल्याएको अध्यादेशको विरोध जनाएको छ। सरकारले ल्याएको मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याएर रेशम चौधरीलाई आममाफी दिन लागेकोप्रति जनमोर्चाले आपत्ति जनाएको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै सरकार बनाउन बहुमत पुर्‍याउनका लागि मात्रै अध्यादेश ल्याएको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘रेशम चौधरी लगायतका अन्य […]