मुम्बई । फिल्म ‘८३’मा अभिनेता रणवीर सिंह भारतीय क्रिकेटर कपिल देवको भूमिकामा देखिएका छन् । उनका लागि यो भूमिका निभाउन त्यति सजिलो थिएन । आफूलाई कपिल देव चरित्रमा उतार्नका लागि उनले झण्डै ६ महिनासम्म दैनिक चार घन्टा क्रिकेट खेल्नु परेको थियो । निर्देशक कवीर खान निर्देशित यो फिल्मको हालै एक विशेष शो प्रदर्शन गरिएको थियो […]
The post रणवीर सिंह यसरी बने कपिल देव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.