अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरे पनि आतङ्कवाद विरुद्ध कारबाही जारी राख्ने
अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेपछि पनि आतङ्कवाद विरुद्धको कारबाही जारे राख्ने बताएको छ। अफगानिस्तानबाट सेना फिर्ता गरिसकेपछि अमेरिकाले अफगानिस्तानको आसपासका क्षेत्रहरूमा सेना तैनाथ जारी राख्ने योजना रहेको बताइएको छ ।