न्यायालयमा पुनर्संरचना नभएकाले समस्या आयो: मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले न्यायालयमा पुनर्संरचना नभएकोले अहिलेको समस्या आएको बताएकी छन् ।  आइतवार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले राज्य सत्तालाई अड्याउने सेना, प्रहरी, न्यायालयमा पनि पुनर्संरचना नभएका कारण यसैको परिणाम भोग्नु परेको बताएकी हुन् ।  देशमा धेरै परिवर्तन भए पनि राज्यका विभिन्न अंगमा परिवर्तन गर्न नसक्दा यस्तो समस्या पछिसम्म भोगिरहनु पर्ने उनको भनाइ छ ।  ‘प्रशासनमा अहिले पनि केन्द्रीकृत धङधङी छ,’ उनले भनिन् ‘राजनीतिक दलहरूमा केन्द्र...

सम्बन्धित सामग्री

प्रेसलाई अंकुश लगाउने कानुन बनाउँदैनौँ : मन्त्री श्रेष्ठ

काभ्रे  : बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले प्रेस जगतलाई अङ्कुश लगाउने खालको कुनै कानुन वा गतिविधि गर्न नदिने बताएका छन्।शानिबार बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार रजिष्टार कार्यालय हेटौंडाको आयोजनामा काभ्रेको धुलिखेलस्थित ५ दिनदेखि सञ्चालन ‘डेटा ड्रीभन पत्रकारिता तालिम’को समापन कार्यक्रम यस्तो बताएका हुन्।मन्त्री श्रेष्ठ भने, ‘प्रेसलाई अङ्कुश लागउने कानुन तथा कुनै खालको गतिविधि गर्न दिने छैन। यस्तो काम

छड्के जाँच गर्न यातायात कार्यालय पुगे मन्त्री श्रेष्ठ

काठमाडौं, पुस १९ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीको गुनासो, कार्यालयको काम कारबाहीबारे बुझेका छन् । मन्त्री श्रेष्ठ अहिलेपनि कार्यालयमै छन् । अनुगमन जारी छ । मन्त्री श्रेष्ठले सेवा लिने क्रममा सेवाग्राहीमाथि हुने व्यवहार र त्यहाँका […]

मन्त्री श्रेष्ठ चितवन-२ बाट चुनाव लड्ने, चितवन प्रस्थान्

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले चितवन-२ बाट राज्यमन्त्री उमेश श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । मन्त्री श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । उनी सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन् । अहिले उनी टिकट लिएर चितवन प्रस्थान् गरेका छन् । सो क्षेत्रबाट नेकपा (एमाले) ले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ । उता, स्वतन्त्र पार्टीका […]

पत्रकारिताको उत्कृष्ट विधा फोटो : मन्त्री श्रेष्ठ

काठमाडौँ,२४ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पत्रकारिताको उत्कृष्ट विधा फोटो रहेको बताएका छन् । विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गुठीले आज यहाँ आयोजना गरेको फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले फोटोको माध्ययमबाट समाजको यथार्थतालाई प्रष्ट पार्न सकिने भएकाले यो सूचना प्रवाहको उत्कृष्ट बिधा रहेको बताएको हो । फोटो पत्रकारिताको माध्यमबाट […]

पर्यटन क्षेत्र प्रवद्र्धन गरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौँ,१३ असार । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा आज पदवहालीका क्रममा उनले महामारीले धरासायी बनाएको यस क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन आवश्यक रहेको बताएको हो । मन्त्रालयका कार्य प्राज्ञिक, धार्मिक र संस्कृतिका साथै वैदेशिक पर्यटनसँग पनि जोडिएको […]

सङ्घीयता कार्यान्वयनमा सरकार क्रियाशील : मन्त्री श्रेष्ठ

काठमाडौँ,१९ जेठ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीयताको पूर्ण कार्यान्वयनमा सरकारको ध्यान गएको बताएका छन्। राष्ट्रियसभामा दर्ता भएको सङ्घीयता कार्यान्वयसम्बन्धी सङ्कल्प प्रस्तावमाथिको छलफलपछि सरकारका तर्फबाट धारणा राख्दै उहाँले संविधानले परिकल्पना गरेअनुसार नै मुलुक सङ्घीय संरचनामा गइसकेको बताए । “गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था कार्यान्वयनमा आइसकेको छ, सङ्घ, प्रदेश र स्थानीय तहको […]

‘जनताको भरोसालाई टुट्न दिने छैन’ : मन्त्री श्रेष्ठ

तनहुँ, २२ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिएका छन् । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिए । “नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही […]

गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौँ : मन्त्री श्रेष्ठ

बलेवा, ७ भदौ: गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताएका छन् । बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारीदिए । सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने जनाउँदै उनले एक […]

पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो : मन्त्री श्रेष्ठ

काठमाडौँ । पाँच मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेको हो । मन्त्री श्रेष्ठ १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन महत्त्वपूर्ण काम गर्न सफल भएका छन् […]

मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य : विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बस्न नैतिक रुपमा अयोग्य साबित भैसकेको बताएको छ । काठमाडौंको घर भाडामा लिने दिने जातीय विभेदसँग जोडिएको घटनालाई प्रभावित पार्नेगरी राज्य शक्तिको दुरुपयोग गरेको भन्दै सो पार्टीले मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य सावित भएको दाबी गरेको हो ।बिहीबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले भनेको छः ‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्