Use App
Read now
(current)
Download
कान्तिपुर
माघ २०७९
प्रवेशद्वार खुल्यो, पर्यटक आएनन्
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाडीमा प्रवेशद्वार खुलेको तीन वर्ष भयो । तर नजिकैको चौधर नदीमा पुल र सडक निर्माण नहुँदा उक्त क्षेत्रबाट निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या नगन्य छ ।
पूर्ण विवरण