देशभर बिहानैदेखि वर्षा, १४ नदीमा बज्यो खतराको घण्टी

आज देशभर बिहानैदेखि वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार बुधवार बिहान १४ नदीले खतराको घण्टी पार गरेका छन् ।

सम्बन्धित सामग्री

देशभर बिहानैदेखि वर्षा, १४ नदीमा बज्यो खतराको घण्टी

आज देशभर बिहानैदेखि वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार बुधवार बिहान १४ नदीले खतराको घण्टी पार गरेका छन् ।

लहडमा सभाहल : कतै प्रयोगविहीन, कतै भत्काइँदै

लहडका भरमा देशभर ४० भन्दाबढी सभाहल निर्माणाधीन छन् । आवश्यकता, प्रयोगको सम्भाव्यता ख्याल नगरी सभाहरू बनाउने क्रम चलिरहँदा भविष्यमा अर्बौं लगानीको हलहरू प्रयोगमै नआई भत्काउनुपर्ने हो कि ?हेटौंडाको 'बासुदेव सभागृह' र हालै गोदावरीमा ८१ करोड लगातमा बनेको सभाहलले खतराको घण्टी बजाइसकेको छ ।