संखुवासभा। संखुवासभामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मादी मुलखर्क नगरपालिका– ३ का टिकाराम बिश्वकर्माको ६ वर्षीय छोरा प्रबिन बिश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको हो।
मंगलबार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालककै आमाले देखि तत्काल उद्धार गरी मादी क्लिनिकमा लगिको थियो।