आगामी निर्वाचन परिवर्तनको रक्षक र भक्षकबीचको लडाइँ हो : प्रचण्ड

बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्नु भएको छ । सत्ता गठबन्धनले बुटवलमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन दलका नेता कार्यकर्ताहरुले आफ्नो पार्टीको उम्मेदवारलाई मात्र भोट नहाली गठबन्धनकाका सबै उम्मेदवारलाई हाल्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने […]