रणवीर र आलिया उत्कृष्ट, '१२वीं फेल' सर्वोत्कृष्ट

फिल्म फेयर अवार्ड २०२४ मा '१२वीं फेल'ले सर्वोत्कृष्ट चलचित्र उपाधि पाएको हो ।