अस्वभाविक कर वृद्धिको विरोधमा गौरादहका सबै वडा कार्यालयमा धर्ना

भूमिकर लगायतका विभिन्न करहरु अस्वभाविक रुपमा वृद्धि गरेको विषयमा विरोध जनाउँदै नगरका नौ वटै वडा कार्यालयहरुमा स्थानीयले एकैसाथ एक घण्टे धर्ना दिएका छ्न् ।

सम्बन्धित सामग्री

‘कामनपा १३ वडा कार्यालय रहेको जग्गा व्यक्तिको होइन’

काठमाडौं महानगरपालिका–१३ को वडा कार्यालय व्यक्तिको घर भएको दाबी गरिरहँदा वडा कार्यालयले उक्त दाबीलाई कानुनी मान्यता दिन नसकिने बताउँदै आएको छ।...

मध्यनेपालका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे गरिने

लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाभित्रका सवै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको छ। १० वटा वडा रहेको सो नगरपालिकाले सवै वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्न लागेको हो। नगरपालिकाले चालु आर्थिक...

सेवाग्राहीमैत्री बन्दै वडा कार्यालय

तुलसीपुर, १९ फागुन । कुनै समय वडा कार्यालय जनप्रतिनिधिविहीन थिए । जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले वडा चलाउनुपर्ने अवस्था थियो तर अहिले वडावडामा निर्वाचित जनप्रतिनिधि आएपछि सेवाग्राहीमैत्री निर्णय गर्न थालिएको छ । त्यसकै एउटा उदाहरण हो, तुलसीपुर–११ । सेवाग्रही वडा कार्यालयमा आइपुग्दा धेरै प्रक्रिया पुगेको हुँदैन । कसैको निवेदन मिलेको हुँदैन, कसैको कागजात पुगेको हुँदैन । यही […]

वडा कार्यालय भवन बनाउन जग्गादान

गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन्।...

वडा कार्यालय डुबानमा

काठमाडौँ,१४ असार । अविरल वर्षाका कारण डुबानमा परेको सप्तरीको राजविराज नगरपालिका–६ स्थित वडा कार्यालय । तस्बीर : अरुणकुमार यादव÷रासस

मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ। बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो। वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन। वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ। ढोका फाेडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका […]

ऐँसेलुखर्कको वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङको ऐँसेलुखर्क गाउँपालिका- ३ वडा कार्यालय र त्रिभुवन माविको कार्यालय तोडफोड भएको छ । बिहीबार राति वडा कार्यालय ऐँसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन ।वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए । वडा कार्यालयले थप अनुसन

वडा कार्यालय भवन उद्घाटन

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ।

काठमाडौँ महानगरपालिकाको छ वडा कार्यालय भवनको पुनःनिर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हालसम्ममा छ वटा वडा कार्यालय भवन पुनःनिर्माण सम्पन्न गरेको छ । पुनःनिर्माण सम्पन्न हुनेमा भूकम्पले क्षति भएका र केही यसअघि जीर्ण अवस्थामा रहेका वडा कार्यालय रहेको कामपाले जानकारी गराए । हालसम्म निर्माण कार्यसम्पन्न भएका वडा भवनमा ३, ४, ९, १४, १८ र २६ रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । […]

इटहरीमा वडा कार्यालय भवन निर्माणमा तिव्रता

इटहरी / इटहरी उपमहानगरमा वडा कार्यालय भवन निर्माणलाई तिव्रता दिइएको छ । यहि आर्थिक बर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ । यसैक्रममा दुइहप्ताका विचमा तीन वटा वडा कार्यालय भवन शिल्यान्यास गरिएको छ । वडा नम्वर ५,९ र ८ मा भवन शिल्यान्यास गरिएको हो । विहान उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर... The post इटहरीमा वडा कार्यालय भवन निर्माणमा तिव्रता appeared first on Purbeli News.