उपनिर्वाचन शान्तिपूर्ण, ७० प्रतिशत मतदान : निर्वाचन आयोग

तीन तहका रिक्त ५२ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ। शनिबारको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ...

सम्बन्धित सामग्री

उपनिर्वाचनबारे रास्वपा– मतदातामा वितृष्णा र निराशा देखियो

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताप्रति कृतज्ञता व्यक्त गरेको छ । रास्वपाकोस्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले मतादातासँगै निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि धन्यवाद व्यक्त गरेका छन् । उनले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा लोकतन्त्रको महत्वपूर्ण अंगका रूपमा रहेको आवधिक...

इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान : निर्वाचन आयोग

१५ वैशाख, काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको छ । दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । तर दुबै क्षेत्रमा ४ मंसिर …