अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले हालै विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृत गरेको छ । ‘हेमजेनिक्स’ नामको यो औषधिको एक डोजको मूल्य ३५ लाख डलर अर्थात ४५ करोड नेरुभन्दा बढी रूपैयाँ पर्छ । यो हेमोफिलिया–बीका बिरामीहरूको उपचारमा प्रयोग हुनेछ ।हेमोफिलिया रोग के हो ?हेमोफिलिया एक आनुवंशिक रोग हो, जसका विभिन्न प्रकारहरू पाइएका छन्, तर यीमध्ये हेमोफिलिया बी एकदम दुर्लभ हुन्छ । यसमा व्यक्तिको रगत जमाउने प्रोटिनको कमी हुन्छ ।‘क्लोटिंग फ्याक्टर’ पनि भनिने