नेपालले पाँच रन पेनाल्टीमा पायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेबाट पाँच रन पेनाल्टी पाएको छ । ४२ औं ओभरको चौथो बलमा जिम्बावेका विकेटकिपरले गल्ती गरेपछि नेपालले पाँच रन पेनाल्टी पाएको हो । जिम्बावेका विकेटकिपर क्लाइभ मडान्डेले बल समाउनेक्रममा गल्भ्स निकाल्न पुगेका थिए । गल्भ्स फुकाल्ने बेला बलले लागेपछि पाँच रन […] The post नेपालले पाँच रन पेनाल्टीमा पायो first appeared on Hamro Khelkud.