काठमाडौँ । सरुवा हुने उपसचिवको सङ्ख्या थप भएको छ । गृहको मागअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवारको सरुवामा थप केही उपसचिवहरूको सूची थपेर पठाएको हो । सम्बन्धित समाचार : गृहमा उपसचिव सरुवा : १५ इन, १५ आउट ! प्रशासनलाई बुधवार प्राप्त सूची अनुसार ३० जना रहेपछि बिहीबार निर्णय भएर आउँदा ४४ जना पुगेका […]