काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायम छ । एमालेले पछ्याइरहेको छ । मेयरमा माओवादीका पोतीलाल चौधरीले ५२० मतसहित अग्रता लिएका हुन् । एमालेकी कमला बोहराले ४२४ मत पाएकी छन् । काँग्रेसका हरेन्द्रसिंह विष्टले ३४० मत पाएका छन् । यसैगरी उपमेयरमा माओवादीकी मञ्जु शाहले ५१०, काँग्रेसकी खिना भण्डारीले ३९६ र एमालेका जोगराम […]