यो कस्तो समाजवाद, धनीलाई कर माफ गरीबलाई चाहिँ कर? : कांग्रेस सांसद शाह :: Pahilopost.com

काठमाडौं : नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले बजेट बाँडफाँड संघीयता विरोधी भएको आरोप लगाएका छन्।   ‘बजेट बाँडफाँड संघीयता विरोधी छ। यसले संघीयताको मुल मर्मलाई बोकेको छैन्,’ प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै सांसद शाहले भने, ‘३३ प्रतिशत मात्रै प्रदेश र स्थानीय तहलाई दिइएको छ। र, सम्पूर्ण रकम केन्द्रमा राखिएको छ। भारतमै