पाँच राउण्ड हवाई फायर गरी नक्कली डलर कारोबार गर्ने एक जना पक्राउ

काभ्रेपलाञ्चोक : जिल्लाकाे पाँचखाल नगरपालिका- ४ बोहरे दोभान जाने बाटोको चोक नजिकैको जंगलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दिउँसो ३ बजेको समयमा अमेरिकी डलर सटही गर्न खोजेको भन्ने विशेष सुराकीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी ना...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।