काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुँदै छन् । […]
UTTAR PRADESH: The Kashi Vishwanath Temple administration will send a gift to Shree Krishna Janmasthan in Mathura, which will also present a gift in return to Kashi Vishwanath Temple on the occasion of Holi. Kashi Vishwanath Dham CEO Vishwa Bhushan Mishra informed about the development and and his conversation with Kapil Sharma, Secretary of Shri […]
एआई वा आईओटी आफैँमा धेरै भेग विषय हो । यसलाई स्कुल तहका विद्यार्थीले बुझ्ने गरी छरितो तरिकाले कसरी सिकाउनुहुन्छ भन्ने प्रश्नमा श्रेष्ठले आरम्भको योजनाका फेहरिस्त सुनाए ।
अमेरिकी कम्पनीहरुमा साइवर आक्रमण गरेको आरोपमा १२ जना चिनियाँ नागरिकविरुद्ध मुद्धा दायर गरिएको छ । उनीहरुविरुद्ध अपराधिक आरोप लगाउदै अभियोजन समेत गरिएको छ । अमेरिकी कम्पनीहरू, सरकारी एजेन्सीहरू र नगरपालिका संस्थाहरूमा साइबर आक्रमण गरेको उनीहरु माथि आरोप रहेको छ । ती साइवर आक्रमणहरू मुनाफा कमाउने उद्देश्यका साथ गरिएको थियो । उनीहरुले लाखौं डलरको क्षति पुर्याएको […]
एजेन्सी । अमेरिका र युक्रेनबिच अर्को हप्ता साउदी अरबियामा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साउदी अरबयिामा वार्ता हुने पुष्टी गर्दै उक्त बैठक अर्थपूर्ण हुने आशा व्यक्त गरेका छन् । दुई देशबिचको प्रतिनिधिमण्डलस्तरमा हुने उक्त वार्तामा डोनाल्ड ट्रम्प वा जेलेन्स्की भने सरिक हुनेछैनन् । यद्यपी सो समयमा जेलेन्स्की साउदी अरबियामै रहनेछन् । […]