वडाअध्यक्ष लामाको निधन

सिन्धुली (नेस) । सिन्धुलीको मरिण गाउँपालिका –६ कपिलाकोटका वडाअध्यक्ष कुरसाङ लामाको निधन भएको छ । सोमबार दिउँसो वडा कार्यालयमै बसीरहेका बेला एक्कासी उच्च रक्तचाप (ब्लाड प्रेसर) का कारण हर्टअट्याक भएर वडाअध्यक्ष लामाको ४३ वर्षको उमेरमा निधन भएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । वडाअध्यक्ष लामा वडा कार्यालयको आफ्नै कुर्सीमा बसी रहेको अवस्थामा अचानक हर्टअट्याक […]

सम्बन्धित सामग्री

कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष अधिकारीको निधन

काठमाडौँ। कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ। दुर्घटनामा परी घाइते अधिकारीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार दिउँसो निधन भएको हो।

डोटीमा वडाध्यक्ष जोशीको निधन

काठमाडौं । डोटीको पूर्वी चौकी गाउँपालिका–६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँ कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा वडाध्यक्ष जोशीको बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापका बिरामी रहेका ६५ वर्षीय जोशीको हृदयघातबाट मृत्यु भएको जिल्ला अस्पताल डोटीका डा. सोहन शाहले जानकारी दिनुभयो । जोशीलाई जिल्ला अस्पताल डोटीमा […]

डोटीमा वडाध्यक्ष जोशीको निधन

डोटीको पूर्वी चौकी गाउँपालिका ६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार वडाध्यक्ष जोशीको निधन भएको हो ।प्रेसरका बिरामी रहेका जोशीको घर फर्किने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत अबस्थामा रहेको जिल्ला अस्पताल डोटीका डा.सोहन शाहले जानकारी दिए ।

वडा अध्यक्ष यादवको मृत्यु

सिराह – सिरहाको गोलबजार नगरपालिका–११ का वडाअध्यक्ष रामदेव यादवको निधन भएको छ। मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो। गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए। उनलाई थप उपचारको लागि धरान र्पुयाइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए। […]

गोलबजार-११ का वडाअध्यक्षको हृदयघातका कारण निधन

१८ चैत, जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका-११का वडा अध्यक्षको हृदयघातका कारण निधन भएको छ । नगरपालिकाको वडा नम्बर-११ का वडाअध्यक्ष रामदेव यादवको शुक्रबार निधन भएको हो । ५२ वर्षीय यादवलाई एक महिनाभित्रै दुई पटक हृदयघात भएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । उनका अनुसार एक महिनाअघि पनि उनलाई हृदयघात भएको थियो । त्यस बेला […]

कार्यालयमै एक्कासि ढलेका वडाध्यक्ष फेरि उठेनन्

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिका–६ कपिलाकोटका वडा अध्यक्ष कुरसाङ लामाको निधन भएको छ।सोमबार दिउँसो वडा कार्यालयमै बसिरहेका बेला एक्कासि उच्च रक्तचाप (ब्लड प्रेसर) का कारण हर्टअट्याक भएर वडाअध्यक्ष लामाको ४३ वर्षको उमेरमा निधन भएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए।वडा अध्यक्ष लामा वडा कार्यालयको आफ्नै कुर्सीमा बसी रहेको अवस्थामा अचानक हर्टअट्याक भएर निधन भएको गाउँपालिका अध्यक्ष बम्जनले बताए।दिउँसो वडा कार्यालयमा भएको बैठक सकिएपछि होटलमा खाजा खाई पुन फर्केर वडा कार्यालयमा ग

राइनास नगरपालिका ९ का वडाध्यक्ष थापाको निधन

लमजुङको राइनास नगरपालिका ९ का वडाअध्यक्ष  देवबहादुर थापाको निधन भएको छ। ६८ वर्षीय थापाको शनिबार दिउँसो १ बजे काठमाडौंको वीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। कोरोना संक्रमणका कारण उपचाररत...

सुनसरीमा वडाध्यक्षको निधन

चौधरीको निधनले गाँउपालिकालाई अपुरणीय क्षति पुगेको गाँउपालिका अध्यक्ष श्रीप्रसाद साहले बताउनुभयो । चौधरी २०७४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्षको हृदयघातका कारण निधन

काठमाडौं : मनाङको नासों गाउँपालिका–५ का वडाअध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ। ५० वर्षीय वडाअध्यक्ष पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो। नासो गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार उनको सोमबार बिहान हृदयघातका कारण निधन भएको हो। सोमबार बिहान खाना नखाँदै बेंसीसहरस्थित एक होटलमा हृदयघात भएपछि उपचारको लागि उनलाई  जिल्ला अस्पताल लमजुङ लगिएको थियो। उपचारको लागि जिल्ला अस्पताल लगिएको उनलाई अस्पतालले सोमबार बिहान ११: ५५  मृत घोषणा गरेको हो। वड

वडाअध्यक्ष एवं नेपाल भाषाका गीतकार शाक्यलाई मातृशोक

न्युज अफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष एवं नेपाल भाषाका तीन दर्जन भन्दा बढी गीतका रचनाकार निर्मलरत्न शाक्यलाई मातृशोक परेको छ । उहाँकी आमा धर्मलक्ष्मी शाक्यको ८० वर्षको उमेरमा बुधबार राति निधन भएको हो । कोरोना संक्रमणको उपचार गराउने क्रममा उहाँको काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको थियो । दमको सामान्य रोगले […]