Use App
Read now
(current)
Download
Kantipur
भाद्र २०७४
कहीं नभएको जात्रा हाँडीगाउँमा
सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ । राजधानीको हाडीगाउँमा भने शुक्रबार गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको जात्रा गरियो । यही जात्राले गर्दा नै ‘कहीं नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान नै बन्यो ।
पूर्ण विवरण