बागमती प्रदेशमा लाइसेन्सको परीक्षामा नयाँ मापदण्ड कार्यान्वयन स्थगित

हेटौंडा : बागमती प्रदेशमा असोज १ गतेदेखि लागू हुने भनिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड स्थगित भएको छ।बागमती प्रदेश सरकारले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा नयाँ मापदण्ड लागू गर्न लागेको थियो। अन्तिम समयमा आवश्यक तयारी नपुगेको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड कार्यान्वयन सरकारले स्थगित गरेको हो। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवश्यक तयारी नपुगेकाले तत्कालका लागि उक

सम्बन्धित सामग्री

बागमती प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग

मनहरी (मकवानपुर), ९ असोज । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ । प्रदेश सरकारको मातहत रहने गरी प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो । सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरुबाट आवेदन […]