महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व: उपाध्यक्ष डा. केसी

एनआरएनए कतार रुसपछिकै दोस्रो रहेको र मध्यपूर्व तथा मलेसियाका एनआरएनएकर्मीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका रहेको डा. केसीले बताए। 'कोरोना महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व,' एनआरएनए मध्यपूर्वका प्रतिनिधिहरुलाई भर...