‘दुर्गे दमाईं' भन्छन् : भगुमानकै अगाडि मर्न चाहन्छु

पोखरा : पोखरा आइपुग्नेहरू फेवाताल अनि तालबाराही नपुग्ने कमै हुन्छन्। तालबाराही मन्दिर दर्शन गर्न जानेहरू तालको आडैमा रहेको टिकट काउण्टरमा टिकट काट्छन्, लाइफ ज्याकेट लिन्छन्। त्यही टिकट काट्ने ठाउँभन्दा करिब १० मिटर वर चौतारीमुनि एउटा युवक छाता ओडेर घुत्रुक्क परेर सधैँ बसिरहेका छन्।  मन्दिर दर्शन गर्न जानेहरू उनलाई ...