सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले उखु किसानलाई भुक्तानी दिन शुरू गरेको छ ।
गएको पुस १५ गतेबाट उखु क्रसिङ शुरू गरेको यो उद्योगले अहिलेसम्म किसानलाई २७ करोड रुपियाँ भुक्तानी गरिसकेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानसँग पुस मसान्तसम्म लिएको उखुको भुक्तानी &...